आज यी जिल्लामा हुँदैछ कांग्रेसको वडा अधिवेशन
नेपाली कांग्रेसको वडा अधिवेशन आज (सोमबार) पनि जारी छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज अधिवेशन हुने छन्।...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
४ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित...
‘जसलाई देखेर कलाकार बन्ने रहर जाग्यो, उनैको भित्री आत्मा खोज्दैछु’
काठमाडौँ । महेश त्रिपाठीको तीन महिनायता हिँडाइ, बोलीचाली र हाउभाउ निकै बदलिएको छ । उनलाई नजिकबाट नियाल्ने जोकोहीलाई दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठको झल्को मिल्छ...
यसकारण इजरायलबाट अहिल्यै फर्किन चाहन्नौँ
इजरायलमा कार्यरत पहिलो चरणका नेपालीहरूको अवधि सकिने मिति नजिक आउँदैछ, तर इजरायलीहरूको मन जितेका, आकर्षक सुविधा पाएका, अनुभव र योगदान पुर्याएका नेपालीहरूको मन कटक्क...
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
वर्षौंदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ।
‘मिसाइल खस्दा पनि सेवा गर्न छाड्न मन लाग्दैन’
उच्च जोखिमका बिच इजरायली वृद्धवृद्धाहरूको सेवा गर्ने नेपाली उत्कृष्ट केयर गिभरहरूको सङ्ख्या ठुलो छ । इजरायलमा रहेका समग्र केयर गिभरहरूमध्ये प्रतिनिधि दुई पात्र हुन्...
ला लिगामा एट्लेटिकोको जित, रियल मड्रिड पराजित
स्पेनिस ला लिगाको सातौं चरणअन्तर्गत गएराति पाँच खेल भए।
'ठूलो बाढी आउँदैछ' भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
'सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेनँ। बाढी आँखै अगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन', उनले भने।...
देशका विभिन्न राजमार्गमा पहिरो र बाढीको असर, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान...
हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए।
हिउँ पहिरोमा ज्यान गुमाएका दुई जनालाई काठमाडौं ल्याइँदै
सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँपहिरोले पुरिएर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि...
अमेरिकाको टेक्सासमा आईसीई एजेन्टको गोलीबाट आप्रवासी घाइते, प्रदर्शन चर्कियो
टेक्सास । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा ट्राफिक जाँचका क्रममा सङ्घीय आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का अधिकारीले गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
नुवाकोट डाँडा-बुटवल पाराग्लाइडिङको परीक्षण उडान सफल
पाल्पाको तिनाउ गाउँपालिका ३ नुवाकोट डाँडाबाट बुटवल १३ बदेलपोखरी क्षेत्रसम्म सफल परीक्षण उडान गभएसँगै निकट भविष्यमै व्यवसायिक उडान सुरु हुने कम्पनीले बताएको छ ।
जर्मनीमा चान्सलर मर्जको पार्टीलाई धक्का, बर्लिनमा वामपन्थी दल अगाडि
निर्वाचन परिणामको प्रारम्भिक अनुमान सार्वजनिक भएपछि चान्सलर मर्जले उक्त परिणामलाई ‘विपत्ति’ भनेका छन् ।
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ।...
जलवायु परिवर्तनले हिमालयमा जोखिम बढायो, विश्वव्यापी आवाज आवाज उठाउनुपर्छ : नेपाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले हिमालयको अस्तित्वबारे नेपालले विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने बताएका छन्।...
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
महाशाखाले हाल उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिएको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर...
‘मदिरा, मोटोपन र मधुमेह अल्जाइमर्सका जोखिम तत्त्व हुन्’
काठमाडौँ । हरेक वर्ष २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर्स (बिर्सिने रोग) दिवस मनाइन्छ । यस वर्षको अल्जाइमर्स दिवसको नारा ‘जति छिटो थाहा पायो, त्यति...
२०औं एसियाली खेलकुद: दुई सेकेन्डले पदकबाट चुक्यो नेपाल
अन्तिम दुई सेकेन्डसम्म एरिका कम्तीमा रजत पदककै नजिक देखिन्थन् तर त्यही दुई सेकेन्ड सकिएपछि नतिजा अर्को आयो।...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
५ असोज, काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार...
प्रिमियर लिगमा सिटीको गोल वर्षा, सन्डरल्याण्डमाथि ५-३ को रोमाञ्चक जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डमाथि ५-३ को रोमाञ्चक जित निकाल्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ।...
मिर्गौला पीडित गंगाको उपचचार लागि ९ लाख सहयोग
५ असोज, खोटाङ । मिर्गौला रोगबाट ग्रसित महिलालाई आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले घर भइ हाल उदयपुरको बेलका नगरपालिका–३ मा...
डेंगी नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा
बागलुङमा फैलिएको डेंगी नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।