THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
रातोपाटी

फेक टिकटक आईडीबाट अश्लील सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका...

विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास

अस्ट्रेलिया । विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय...

माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको ठेक्काको सूचना प्रकाशित, तीन वर्षभित्र कालोपत्र गर्ने लक्ष्य

झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ।...

मञ्चका शेक्सपियरदेखि ‘स्टार ट्रेक’का कप्तानसम्म: स्टेवार्टको सात दशक लामो अभिनय यात्रा

बेलायती अभिनेता सर प्याट्रिक स्टेवार्टको ८६ वर्षको उमेरमा निधन भएको छ । सात दशक लामो अभिनय यात्रामा उनले रङ्गमञ्च, टेलिभिजन र चलचित्रमा आफ्नो असाधारण...

मन्त्रालयले भन्यो : गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा सुधारमा अघि बढ्यौँ

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ।...

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा...

गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?

१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् । दर्शन सकेर बाहिर निस्कने क्रममा उनीमाथि...

SF

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

कृषि जेटिएको फूलखेती

फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छन्।...

न्यायाधीश र प्रधानमन्त्रीलाई जोडेर सार्वजनिक भएको च्याटबारे जेनजी अभियन्ता माजिदले उठाए आठ प्रश्न

जेनजी अभियन्ता माजिद अन्सारीले सर्वोच्च अदालतका न्यायाधीशहरूसहित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलको प्रेस विज्ञप्ति र सार्वजनिक भएको भनिएको च्याट सन्देशलाई लिएर आठवटा गम्भीर प्रश्न उठाएका...

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ, १३ असोजः ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ...

सौन्दर्यको नयाँ दृष्टि

साहित्य समाजको ऐना मात्र होइन, समाजलाई हेर्ने दृष्टि पनि हो। नेपाली साहित्यमा दलित जीवन र जातीय विभेदका विषयले प्रवेश पाए पनि लामो समयसम्म दलित...

प्रहरीको ‘स्वीप अपरेसन’ : काठमाडौं उपत्यकाबाट १५ महिलासहित ९७ जना पक्राउ

पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन्।

इरान युद्धको योजना बनाउने शीर्ष अमेरिकी सैन्य अधिकारी बर्खास्त

पेन्टागनका प्रवक्ता सीन पार्नेलले अनुसन्धानपछि गोप्य सूचना सुरक्षित राख्न कर्मचारीमाथि कारबाही गरिएको बताएका छन्। तर उनले सिल्भियाको नाम भने लिएका छैनन्।...

SF

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मंसिर महिनाभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलान्चोक जिल्लामा भएको छ । रोसी मौसम मापन केन्द्रले यस क्षेत्रमा ३३ मिलिमिटर हल्का वर्षा भएको...

सहकारीको सकस: बचत फिर्ता नहुँदा तनावमा बचतकर्ता

बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता गर्ने सरकारी प्रतिबद्धताअनुसार काम हुन सकेको छैन।

SF

अमेरिकी दबाबपछि युक्रेनले रोक्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

यो अनौपचारिक रोक अमेरिकी संसदीय निर्वाचनपछि अर्थात् नोभेम्बरसम्म कायम रहन सक्ने उनीहरूको भनाइ छ।

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।...

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायत सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधिले मातहतका पर्यटकलाई सूचित गरिदिन पनि प्रशासनले आग्रह गरेको छ।...

इजरायलमा चुनावी परिणामपछि नेतान्याहुको चर्को आलोचना

निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।

खुट्टा हल्लाउनु पनि कसरत : छुट्टै समय ननिकाली दिनभरि कसरी सक्रिय रहने ?

बिहान कार्यालयको कुर्सी, त्यसपछि गाडीको सिट र साँझ घरको सोफा । धेरैजसो मानिसको दिन यसरी नै बस्दाबस्दै बित्छ । राति खाना खाने बेलामा मात्रै...

आईजीपी कार्कीमाथि राजीनामाको दबाबबारे के भन्छ प्रहरी प्रधान कार्यालय ?

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यम र...

राहुल यादव : उमेर सानो, प्रभाव ठूलो

१७ वर्षीय राहुलले एनपीएलमा केवल अवसर पाएनन्, आफ्नो क्षमता प्रमाणित गर्दै जनकपुरको भरोसासमेत जिते ।

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।