संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगन्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरूप बन्दै गएको छ । स्थानीय चक्र बुढाले भने, “सौन्दर्यताका लागि नेपालगन्ज
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →