घर र विदेशका छानिएका समाचार
Saturday, 15 August 2026
← सबै समाचारमा फर्कनुहोस्
रातोपाटी

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६०० जनाभन्दा बढी सर्वसाधारणलाई उनीहरू बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ । काठमाडौँ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट ६०९ जना लाभान्वित भएका हुन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →