विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छ : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई कोशी प्रदेशमा अध्ययनका लागि वातावरण बनाउन शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →