थाइल्यान्डमा एकै रातमा ५१ ठाउँमा हिंसा
थाइल्यान्ड । थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग आकस्मिक बैठक बाेलाएका छन् । उत्तरमा बाढीको सङ्कटबिच दक्षिणमा सुरक्षा अवस्था बिग्रिएपछि उनले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →