कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको हो । पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिए । इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →