मिर्चैयामा ब्राउन सुगरसहित युवक पक्राउ
जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा टोल निवासी २७ वर्षीय छोरा दिलीप कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →