सुनसरीमा लागूऔषधसहित चार जना पक्राउ
सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषधसहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो प्रहरीका अनुसार धरान उप–महानगरपालिका–१ का २५
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →