THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
← सबै समाचारमा फर्कनुहोस्

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि बिहीबार जाँचका क्रममा उक्त रकम बरामद भएको हो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →