यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन...
करकोच पार्टीको आन्दोलनमा महिला पत्रकार र प्रदर्शनकारीमाथि प्रहरीबाटै यौन दुर्व्यवहारको आरोप
दिल्लीको जन्तर-मन्तरमा शनिवार केन्द्रीय निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनका क्रममा दुई महिला पत्रकार र एक प्रदर्शनकारी युवतीले प्रहरीहरूमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्।
निर्दोष भोटेकोशी!
भर्खरै बिठ्याइँ गरेर पूर्ववत् खेलिरहेको निर्दोष बच्चा झैँ आज बगिरहेछ भोटेकोशी लिएर पुरानै ताल र लय विना पश्चात्ताप विना कुनै भय सलल... सललल...!
स्विट्जरल्यान्डबाट नगेन्द्र पुरीले पठाए राहत कोषमा करिब १८ लाख
स्विट्जरल्यान्डमा बस्दै आएका नेपाली नगेन्द्र पुरीले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १८ लाख रुपैयाँ सहयोग गरेका छन्।...
प्रकाश रसाइली ‘स्नेही’ फेरि सहमहामन्त्री उठ्ने
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।
अब्दुल सत्तारद्वारा मुस्लिमतर्फको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । कुपण्डोलमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य सत्तारले १५ औँ महाधिवेशनमा...
ऊर्जा मन्त्रालयको कार्यक्षेत्र विस्तार, जल तथा मौसम विज्ञानमा थप जिम्मेवारी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएसँगै संशोधित नियमावली लागू भएको हो।...
चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा
१८ असोज, मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङकी प्रमुख...
सूचना पुग्यो, चेतना पुगेन!
विपद व्यवस्थापन र सचेतनाको सबै तहमा र उमेरमा शिक्षा दिनु कुनै पनि लोकतान्त्रिक र कल्याणकारी राज्यको आफ्ना नागरिकप्रतिको मुख्य जिम्मेवारी हो। किनभने जनताले जहिले...
हिजोआजका कुरा
हिजो हामी समवेदित हुन्थ्यौं, सडकमा चरोमुसो मरेको देख्दा पनि सहानुभूति प्रकट गर्थ्यौं विचरा! भनेर तर आज मान्छे मरेको देख्दा पनि स्वार्थ अँगाल्न दगुर्छौं लास...
‘नागरिकता बेच्ने’ माइली सरकारको योजनामा के छ ?
खुला बजारका पक्षधर माइलीले अर्जेन्टिनालाई थप प्रतिस्पर्धी बनाउन सार्वजनिक खर्च घटाएका छन्। डलर सञ्चिति बढाउन र अर्थतन्त्र सुधार्न उनले विभिन्न नियम खुकुलो बनाएका छन्...
श्रवण मुकारूङको कविता संग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' बजारमा
'मेरो साहित्यिक यात्राको मूल बाटो कविता नै हो। कवितामै मेरो जीवन संघर्ष जोडिएको छ। 'आवाज नआइपुग्ने मेघको उज्यालो'मा 'बिसे नगर्चीको बयान'पछिका कविता पढ्न सक्नुहुनेछ।...
जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएको घोषणा छन् । उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको...
रिपोर्ट कार्ड अनिवार्य पेस गर्न रविको निर्देशन, बालेनबारे के भने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्रीहरूको रिपोर्ट कार्ड मागेका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार बसेको केन्द्रीय...
कांग्रेस महाधिवेश : ७ सय प्रहरी परिचालन, डग स्निफिङदेखि ड्रोनसम्म
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ७ सय प्रहरी परिचालन गरेर सुरक्षा प्रदान गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा बागमतीका पदक विजेता खेलाडीलाई १ लाखसम्म पुरस्कार
काठमाडौँ । बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने आफ्ना खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । बागमती प्रदेश खेलकुद विकास...
झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी खुल्न लागेको हो ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने भएको छ । शनिबार खनालको नेतृत्वमा...
कांग्रेस केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेले दिए उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा त्यागी तथा बौद्धिक नेताका रूपमा परिचित विजय सम्बाहाम्फेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। सम्बाहाम्फेले आदिवासी...
कांग्रेस केन्द्रीय सदस्यमा बिमल सुवेदीको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनसम्पर्क समिति मध्यपूर्वको तर्फबाट बिमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेविसंघ कास्की क्षेत्र नं.
कांग्रेस महाधिवेशन स्थलमा तालिम प्राप्त कुकुर परिचालन
१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।...
जसपा नेपालका चार नेताले दिए राजीनामा
१८ असोज, काठमाडौं । जसपा नेपालका चार नेताले पार्टी परित्याग गरेका छन् । उनीहरुले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्नेहरुमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो.
दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मूल आयोजक समितिको बैठक सुरु
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । शिक्षा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।