राजदूत नियुक्तिमा ढिलाइप्रति रास्वपा सांसद न्यौपानेको प्रश्न : कूटनीति बलियो बनाउन सरकार किन मौन ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले लामो समयदेखि राजदूतको पद रिक्त रहेको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजदूतको कुर्सी खाली राखेर मुलुकको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →