बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा
धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भदौ १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →