यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। पूर्वानुमान अनुसार आजदेखि तीन दिनसम्म कोशी
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →