THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
रातोपाटी

विपद्‌मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्‌बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल...

करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज ल्याउन कुलमानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले निजी क्षेत्रका जलविद्युत आयोजनामा भएको क्षतिलाई सम्बोधन गर्न नीतिगत, भन्सार छुट तथा...

धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

धनकुटा । धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र...

‘एउटै डोरीमा बाँधिएका थिए निम्स र किलु’, दुई आत्मीय साथीको शव कसरी ल्याए मिङ्माले ?

हिम पहिरोले पुरिएको भिरालो जमिन पार गर्दै दुई शवतर्फ अघि बढ्दा मिङ्मा ग्याल्जे शेर्पालाई आफ्ना साथीहरू अब संसारमा छैनन् भन्ने थाहा थियो । ती...

हिमाली क्षेत्रको विपद्लाई आन्तरिक समस्याका रूपमा मात्र हेर्नु हुँदैन : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताएका छन्।...

हिमाली क्षेत्रका विपद् सामना गर्न नेपाल र चीन मिलेर काम गर्नुपर्छ : राजदूत माओमिङ

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम...

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

भूगोलभन्दा माथि उठाएर नेपाल-चीन सम्बन्ध विस्तार गर्नुपर्छ: मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको...

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ६, का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी...

धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ।...

भग्नावशेष त्रिशूली किनार : अस्तव्यस्त छ जीवन, पुनः उठ्ने प्रयास र पर्खाइ (तस्बिरहरू)

नुवाकोट । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ । कति सिङ्गो...

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

नवलपरासीको गैंडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्। स्वतन्त्र...

उद्धारमा सरकारले अहङ्कार देखायो, विज्ञको सहयोग लिएको भए थप ज्यान जोगिन्थ्यो :  प्रचण्ड

धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग नलिँदा धेरै मानिसको ज्यान बचाउन नसकिएको बताएका...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३८६ पुग्यो

यसबिच १७८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा ४६ हजार ८४० जना सहभागी भएको प्रहरीले जानकारी दिएको छ।...

‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद : अध्यक्ष डाँगी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न...

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।...

भोटेकोशी र त्रिशूली किनारमा पुनः बस्ती बसाल्न हुँदैन :  मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीपछिको पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदीको दायाँ(बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताएका छन् ।...

जलविद्युत् बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुखद : इप्पान अध्यक्ष डाँगी

जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, निर्माणाधीन आयोजना र नेपाली वित्तीय क्षेत्रको क्षमता हेर्दा सरकारको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।...

धाप ड्याम क्षेत्रमा पहिरो, ग्याबिन वाल भासियो

विगत दुई–तीन दिनदेखि परेको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो जाँदा सडकछेउको ग्याबिन वाल भासिएको छ।...

छिमेकमै ब्रिक्स सम्मेलन, बेखबर नेपाल : कूटनीतिक सुझबुझ कि रणनीतिक भूल?

भारतको राजधानी नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’मा १८औँ ब्रिक्स शिखर सम्मेलन (१२–१३ सेप्टेम्बर २०२६) आयोजना भइरहेको छ। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया,...

एक जना कैदीबन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।

SF

फाइनल खेलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

शतक पूरा गर्ने क्रममा आशिफले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरी १०२ रन बनाए।

इलाममा अटो दुर्घटनापछि आगलागी, चालकसहित ६ जना घाइते

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। मङ्गलबारेबाट हाङ्मासुलीतर्फ जाँदै...

स्याङ्जा जिल्लामा आँधीखोला

लेखक डा. तीर्थबहादुर श्रेष्ठका अनुसार ‘कुनै पनि ठाउँको नाउँ बिनाकारण सिर्जना हुँदैन। त्यहाँ इतिहास लुकेको हुन्छ। धर्म, संस्कृति र परम्पराले जग हालेको हुन्छ; भाषा,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।