भोटेकोशीमा फेरि बाढी : मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । भोटेकोशी नदीमा फेरि बाढीको सतह बढेपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। शुक्रबार राति ८:५४ बजे जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट बाढी बढेको सूचना प्राप्त भएको थियो। भोटेकोशीमा बाढी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →