त्रिभुवन विश्वविद्यालय सभाको बैठक आज, यस्तो छ कार्यतालिका
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आज बिहान ९:०० बजेदेखि बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा आयोजना हुने सो बैठकको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →