कारागारमा क्षमताभन्दा ४३ प्रतिशत धेरै कैदीबन्दी
काठमाडौँ । मुलुकभर ७३ वटा कारागार छन् । अदालतबाट कैद सजाय भएका कैदी र पुर्पक्षका लागि थुनामा राख्न आदेश भएका थुनुवालाई कारागारमा राख्ने गरिन्छ...
नेपालको मोबाइल लेजेन्ड र पब्जी टोलीले साउदीमा ईस्पोर्ट्स नेसन्स कप खेल्ने
१ भदौ, काठमाडौं । आगामी नोभेम्बर २३ देखि २९ सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने ईस्पोर्ट्स नेसन्स कप (ईएनसी) २०२६ मा नेपालले दुई खेलमा...
धनकुटामा लागुऔषधसहित २ जना पक्राउ
१ भदौ, धनकुटा । धनकुटामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका-९, मुलघाटस्थित कोशी लोकमार्गबाट उनीहरुलाई पक्राउ गरिएको...
कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
१ भदौ, काठमाडौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी इन्सेन्टिभ...
साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा...
रहेनन् जनकवि दुर्गालाल श्रेष्ठ
काठमाडौँ । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । ९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र...
खुला कारागार घोषणा गर्न थुप्रै तयारी आवश्यक : निर्देशक चोमेन्द्र न्यौपाने
मुलुकभर ७३ वटा कारागार छन् । अहिले नेपालका सबै कारागारमा गरी जम्मा २७ हजार ७९८ कैदीबन्दी छन् । कारागारको क्षमताभन्दा ४३ प्रतिशत बढी कैदीबन्दी...
आज सानेपाबाट देउवा पक्षलाई जवाफ दिँदै गगन
नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई आज केन्द्रीय कार्यालय सानेपाबाट जवाफ फर्काउने भएका छन्।...
नागपोखरीमा नाग पूजा (तस्वीरहरू)
धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर नागको पूजा गरेका छन् ।
केन्द्रीय कारागारका कैदीबन्दी सामान्यतया अन्य जेलमा जान चाहँदैनन्
मुलुकको राजधानी काठमाडौँको सुन्धारास्थित जगन्नाथदेवलमा अवस्थित केन्द्रीय कारागारको क्षमता २३ सय कैदीबन्दी अट्ने हो । त्यहाँ अहिले ३ हजार ९८६ जना कैदीबन्दी राखिएको छ...
शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक
कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका...
सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो
आज सुन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गोरखामा गृहमन्त्रीले भने- ४ महिनामा कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्
‘मलाई ५ वर्ष हेर्नुस्, काम गर्न दिनुस्, चित्त बुझेन भने अर्को पटक मलाई नजिताउनुस्, ४ महिनामा बल्ल बजेट चलाउन पाएको १५/२० दिन भयो अनि...
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक बस्दै छ।
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
कञ्चनपुर । सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ १ गते अर्थात् भदौ सङ्क्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो...
लुम्बिनी प्रदेशसभा : बन्दैनन् कानुन, सभा सञ्चालनमा खर्च धेरै
बुटवल । लुम्बिनी प्रदेशसभाले आर्थिक वर्ष २०८२/८३ मा सातवटा विधेयक दर्ता गरे पनि तीनवटा मात्रै नयाँ प्रदेश कानुन निर्माण गरेको छ । प्रदेशसभा सचिवालयका...
नेपाल-कोरिया लगानी सहकार्य विस्तारमा जोड
१ भदौ, काठमाडौं । नेपाल-कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।...
म आफैँलाई र मेरो सरकारलाई गम्भीर प्रश्न!
मैले बुझेसम्म माघे संक्रान्ति र साउने संक्रान्ति हामी अधिकारी थरी अथवा तागाधारीहरूका शास्त्रीय पर्व हुँदै होइनन् तर अब यी पर्वहरू हाम्रा साझा संस्कृति भएका...
सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो
१ भदौ, काठमाडौं । अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस...
जनकवि दुर्गालाल श्रेष्ठको निधनमा एमाले अध्यक्ष ओलीद्वारा शोक व्यक्त
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली साहित्यका प्रखर सर्जक तथा जनकवि दुर्गालाल श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। जनकवि श्रेष्ठको...