THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 23 November 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाल ओर्लिएर बालेनले दिए मोदीलाई धन्यवाद

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । भ्रमण सकेर उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । लगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।
सारांश लम्बाइ: ~49 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →