आमाछोदिङमो गाउँपालिका सडक सञ्जालबाट विच्छेद, बाढीपछि भोकमरीको जोखिम
काठमाडौँ । बाढीपहिरोको भीषण चपेटामा परेको रसुवाको उत्तरी क्षेत्रमा अवस्थित आमाछोदिङमो गाउँपालिका हाल देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद हुन पुगेको छ । भोटेकोशी र ल्हेन्दे खोलामा आएको अप्रत्याशित र विनाशकारी बाढी तथा पहिरोका कारण
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →