विपद् व्यवस्थापनमा एआई र भू-उपग्रह प्रविधि प्रयोगको तयारी गर्दैछौँ: मन्त्री पुन
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्। बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। कृत्रिम
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →