सरकार भन्छ: एक हजारभन्दा बढी केन्द्रमा चिनी ११० रुपैयाँमै पाइन्छ, कहाँ छ अभाव ?
बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कुरिनटार खण्डमा सडक अवरुद्ध हुनु तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई जोड्दै चाडपर्वका बेला चिनी अभाव हुन सक्ने समाचार तथा सूचना सार्वजनिक भएका थिए।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →