बाढीपीडितका लागि माइतीघरमा सर्वसाधारणद्वारा राहत संकलन
काठमाडौँ। बाढीपीडितको सहयोगका लागि काठमाडौँको माइतीघरमा सर्वसाधारणले आफ्नै खर्चमा राहत सामग्री संकलन तथा व्यवस्थापन गरेका छन्। विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले नागरिक स्तरबाटै यो पहल थालिएको हो। बाढीका कारण प्रभावित बनेका नुवाकोटका परिवारलाई तत्काल आवश्यक पर्ने
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →