पत्रकार विश्वमणि सुवेदी पक्राउ
काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको...
प्रेस काउन्सिल सम्बन्धी विधेयकबारे तीन मन्त्रालयबीच छलफल
प्रेस काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा कानुन मन्त्रालयमा छलफल भएको छ।...
बद्रीनाथबाट उडेको हेलिकप्टर दुर्घटना, पाइलटसहित चार जनाको मृ’त्यु
भारतको उत्तराखण्डस्थित बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्किएको हेलिकप्टर दुर्घटना भएको छ।
असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र
सरकारले सरकारी कार्यालयहरूलाई पत्र पठाएर असोज मसान्तसम्म सम्पादित कामको प्रगति विवरण सार्वजनिक गर्न भनेको छ ।
‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक
काठमाडौं । कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको...
आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस्
आरोपित पदाधिकारीउपर छानबिन गर्न सरकार नै पर्याप्त हुन्छ। तर छानबिनको प्रतिवेदन नआएसम्म त्यस्ता पदाधिकारीहरूलाई आफ्नो पदमा रहेर काम गर्ने अवस्थामा राखिनु हुँदैन; तत्काल निलम्बन...
मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराल पक्राउ
अनामनगरस्थित भाटभटेनी नजिकै रहेको मोटिभेट न्युजको कार्यालयबाट बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको उक्त टोलीले पक्राउ गर्दा बराललाई पक्राउ गर्नुको कारण भने खुलाएको थिएन।...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन
१३ कात्तिक, काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको...
इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृ*त्यु
घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन्।...
कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा
१३ कात्तिक, काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ लाई सरकारले कार्यान्वयनमा ल्याएको छ ।...
देशभरका चौताराको विवरण संकलन गर्दै सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौतारोको विवरण संकलन गर्न लागेको हो ।
नेपालसँगको सीमा नाका खुलाउन चीनको आनाकानी
काठमाडौँ । भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द भयो । मुस्ताङको कोरला नाका असोज ९ मा परेको पानीले अवरुद्ध भयो...
पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ
पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्।...
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका...
काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु
१३ कार्तिक, काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट को दोस्रो संस्करण आजबाट सुरु भएको छ । दिउँसो १२:४५ बजेदेखि रसियन हाउस काठमाडौंमा महोत्सव सुरु...
सिँचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति...
अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक
१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको...
हेमन्त शर्माको 'दिन दुई गुना'
दिनभरि बोल्दिनँ भन्छु साँझ परे आफैँ बोलाउँछु फर्केर हेर्दिनँ भन्छु सयफेर हेर्दै टोलाउँछु दिन दुई गुना चार गुना रातिमा तिम्रो यादले हान्छ यो छातीमा...
एन–प्याब्सनमा आन्तरिक विवाद र भद्र सहमति पालना नहुँदा निलम्बनको स्थिति आयो : अध्यक्ष न्यौपाने
काठमाडौँ । गृह मन्त्रालयले एन–प्याब्सनलाई निलम्बन गरेपछि संस्थाका अध्यक्ष सुवास न्यौपानेले सङ्गठन विधिसम्मत र राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएर सञ्चालनमा रहेको स्पष्ट...
बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु
युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना...
तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ मा, नेपालको प्रविधि क्षमता विस्तारमा जोड
कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।