भोटेकोशी बाढीपीडितलाई जापानले राहत सामग्री हस्तान्तरण गर्दै
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जापान सरकारले नेपाललाई आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सहयोगबारे जानकारी दिएको हो। राहत सामग्री हस्तान्तरण
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →