बालिका तथा महिलामाथि जबरजस्ती करणी, तीन जिल्लाबाट तीन जना पक्राउ
काठमाडौँ । उदयपुर, सिन्धुली र संखुवासभामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर ६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →