भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली
१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भएको र थप आपूर्ति हुन लागेको राईले बताए । भदौ १० गते आएको भोटेकोशीमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →