विद्युत् प्राधिकरणका ४० बढी कर्मचारी रसुवा टनेलमा फसेको भन्दै आफन्त पुगे प्रधानमन्त्री कार्यालय
१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४०/४५ जना कर्मचारी रसुवामै टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । कपिलवस्तुकी सिता अधिकारीका अनुसार उनका श्रीमान् कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनामा गएका थिए । ‘टनेल भित्र फस्नु भएको छ होला भन्ने छ । तर रेक्यु पहल भएको छैन । ४०/४५ जना...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →