कोप–३१ मा शून्य फोहोर व्यवस्थापनबारे विशेष संवाद
काठमाडौँ । जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका उजागर गर्ने उद्देश्यले क्रिएसन नेपालको आयोजनामा कोप–३१ अन्तर्गत विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा क्रिएसन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →