बालबालिका, महिला तथा सीमान्तकृत समुदायको संरक्षणलाई जलवायु नीतिसँग जोड्नुपर्छ : तारा क्षेत्री
काठमाडौँ । जलवायु परिवर्तनका कारण प्रभावित बालबालिका, महिला तथा सीमान्तकृत समुदायको संरक्षणका लागि सामाजिक संरक्षणका कार्यक्रमलाई जलवायु नीतिसँग जोड्नुपर्ने सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर...
अध्ययन बिदा सकिएपछि सम्पर्कविहीन बनेका सशस्त्र प्रहरी निरीक्षकलाई सात दिने अल्टिमेटम
काठमाडौँ । अध्ययन बिदा सकिएपछि पनि लामो समयदेखि कार्यालयमा उपस्थित नभई सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानसँग गृह मन्त्रालयले सात दिनभित्र स्पष्टीकरण पेस...
सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो
१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका...
नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा सुरक्षित : खाद्य विभाग
इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य कुनै पनि पेय पदार्थमा मिसाएर नखान पनि विभागले अनुरोध गरेको...
प्रहरी प्रधान कार्यालयमा सबै प्रदेशका डीआईजीलाई बोलाइयो, आजै पीसीसी बैठक बस्ने
काठमाडौँ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूलाई काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (पीसीसी)...
बागमतीकी सांसद नेपाललाई मातृशोक
हेटौँडा । बागमती प्रदेशसभाकी सांसद अमृता नेपाललाई मातृशोक परेको छ । २०७९ को निर्वाचनमा सिन्धुपाल्चोकबाट नेकपाको समानुपातिक कोटामा बागमती प्रदेश सांसद रहेकी नेपालकी आमा...
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
सल्यान । बागचौर नगरपालिका –१० स्थित सडकमा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक...
हिन्दीमा गफ गर्छन् बंगलादेशी स्टार शकिब, खेलाडीलाई गर्छन् भाइजस्तो व्यवहार
बंगलादेशका अनुभवी अलराउन्डर शकिब अल हसन विश्व क्रिकेटमा आफ्नो खेलका कारण परिचित छन्। भारतको आइपिएलदेखि विश्वभरका लिग खेलेका शकिब अहिले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर...
बदलिँदो विश्व व्यवस्था
एक्काइसौं शताब्दीको विश्व राजनीति गहिरो संरचनात्मक परिवर्तनको चरणबाट गुज्रिरहेको छ।
एनपीएल : चारै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अहिलेसम्म सम्पन्न चारवटै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन्।...
भारतीय पासपोर्टका आधारमा दुबई जान लागेका कैलालीका युवक लखनउ विमानस्थलबाट गिरफ्तार
काठमाडौँ । फर्जी दस्तावेज बनाएर दुबई जान लागेका एक नेपाली युवक भारतको लखनउस्थित चौधरी चरणसिंह अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलका अध्यागमन कर्मचारी...
चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभाव मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी
प्राधिकरणले सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन भनेको हो ।
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा मजदुरको मृ*त्यु
कात्तिक ११ गते भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मजदुरको मृ*त्यु भएको हो।...
विभिन्न ब्रान्डका पटकासहित बालक पक्राउ
कास्की । पोखरामा विभिन्न किसिमका पटका बिक्री गरिरहेका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंहस्थित खेल मैदानमा पटका...
उत्तर कोरियाले दक्षिण कोरियातर्फ प्रहार गर्यो १० क्षेप्यास्त्र
दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।...
लक्ष्मी सनराइज बैंकले घोषणा गऱ्यो लाभांश, बोनस सेयर कति?
बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कांग्रेसले रोक्यो अदालतमा मुद्दा विचाराधीन रहेका ४ केन्द्रीय सदस्यको शपथ
नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोक्ने भएको छ।
सालनालसहितको नवजात शिशु ट्वाइलेटमा फालेर फरार महिला पक्राउ
कास्की । पोखराको लेकसाइडमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित...
३५ वर्षमुनिको उमेर विवादमा भट्ट : कांग्रेस केन्द्रीय सदस्यको शपथ रोक्न माग
नेपाली कांग्रेसको ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाउँदै शपथग्रहण कार्यक्रम स्थगित गर्न माग गरिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।