विपद् पुनर्निर्माण गर्न बागमती सरकारले ६ अर्ब व्यवस्थापन गर्ने
हेटौडा । बागमती प्रदेश सरकारले विपद् पुनर्निर्माणका लागि ६ अर्ब बजेट व्यवस्थापन गर्ने भएको छ । गत भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →