भोटेकोशी बाढीपछि भूमिगत पावर हाउसमा फसेकाको उद्धार जारी
१३ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत् पूर्वाधारमा पुगेको क्षति मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत् आपूर्ति पुनर्स्थापनालाई उच्च प्राथमिकता दिइएको छ । मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →