THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 31 October 2026
नागरिक न्युज

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको...

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका...

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।...

SF

सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पहिरोले इङ्खु नदीको बहाव रोकेपछि नदीमा अस्थायी बाँध बनेको छ।

डोल्पामा फरार ८ कैदीबन्दीको विवरण सार्वजनिक, ५ जबरजस्ती करणी र ३ चोरी मुद्दाका

१४ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । जिल्ला...

प्रहरी र सरकारबीच अघोषित युद्ध हो : भावना राउत

सामाजिक सञ्जालमार्फत राउतले प्रहरी कसको मातहतमा छ र प्रहरी प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाएकी छन्।...

सिस्नेरीमा लेदोसहितको पहिरो हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक अवरुद्ध

हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १०ः३० बजेको...

SF

पत्रकार र मिडियामाथि धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

पत्रकार र मिडियामाथि प्रहरी धरपकडको विरोधमा माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

लगातारको वर्षाका कारण काठमाडौँको जनजीवन अस्तव्यस्त

काठमाडौँ । बंगालको खाडीमा विकसित 'अर्नब' चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षा भएपछि यहाँको जनजीवन...

शिक्षा ऐनको अपरिहार्यता : शैक्षिक हब बनाउने राष्ट्रिय सङ्कल्प

नेपाल सुन्दर, सम्भावनायुक्त र प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । अब प्रश्न उठ्छ– हामीले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा विकास किन नगर्ने ?

नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर...

कुलेखानी ड्याममा जलसतह बढेसँगै पहिलो चेतावनी जारी

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम आयोजनाले जलाशयमा पानीको मात्र बढ्दै...

मगनी मरिक : एक खलबलिएको मस्तिष्क

‘ती अभिभावक, जो सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् तर तिनकै छोराछोरी ठूला भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् ।’ ‘प्रत्येक दिन काठमाण्डुको...

प्रेम गर्नेलाई मायाकै अथाह खानी चाहिन्छ!

रूखो वचन नलगाउ प्रिय सुन्न सक्दिनँ म, प्रेम गर्नेलाई मायाकै अथाह खानी चाहिन्छ।

SF

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ। उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।

पत्रकारमाथिको धरपकडपछि प्रधानमन्त्री र गृहमन्त्रीको जवाफदेहिता खोज्दै माजिद अन्सारी

जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको जवाफदेहिता माग गरेका छन्।...

लेदोसहितको पहिरो खस्दा हेटौंडा-भीमफेदी-दक्षिणकाली सडक अवरुद्ध

अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।...

अपराह्नपछि क्रमश : मौसममा सुधार हुने

काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार...

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।...

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी...

अरुणाचल प्रदेशमा प्रस्तावित बाँधविरुद्ध चर्किँदै जनआक्रोश

अरुणाचल । भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशमा सियाङ नदीमा निर्माण गर्न लागिएको बृहत् जलविद्युत् बाँध परियोजना ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’विरुद्ध स्थानीय बासिन्दाहरूको विरोध प्रदर्शन...

SF

३६ घन्टाभन्दी बढी समयदेखि झरी, कति बेला रोकिन्छ?

बिहीबार रातिदेखि परेको पानीले शनिबार बिहानसम्म देशका अधिकांश भूभाग भिजाएको छ।

दुई सय बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धन...

राष्ट्रिय विकासको आलोकमा वैचारिक कूटनीति

समकालीन विश्व राजनीति तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ । शक्ति राष्ट्रहरूबिचको प्रतिस्पर्धा, आर्थिक अन्तरनिर्भरता, प्रविधिको विस्तार र क्षेत्रीय सहकार्यका नयाँ आयामहरूले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूपलाई...

‘अर्नव’को प्रभाव : कुलेखानी क्षेत्रमा निरन्तर वर्षा, दिउँसोसम्म पानीको सतह १ हजार ५२८ मिटर नाघ्ने

मकवानपुर । चक्रवात ‘अर्नव’को प्रभावका कारण मुलुककै ठुलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना (इन्द्रसरोवर) को जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । शुक्रबारबाटै सरु भएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।