एआईकाे विकास : कतै हामी आफ्नै जिन्दगीसँग जुवा खेलिरहेका त छैनाैँ ?
२६ भदौ, काठमाडौं । एन्थ्रोपिकका एक अनुसन्धानकर्ताले हालसालै आफ्नो जागिरबाट राजीनामा दिए । उनको भनाइअनुसार, आफैंलाई नै सुधार्न सक्ने एआई प्रविधिको अनियन्त्रित विकासले अन्ततः मानव जातिलाई नै सखाप पार्न सक्छ । त्यसमाथि कम्पनीहरूको अस्वस्थ र गैरजिम्मेवारपूर्ण प्रतिस्पर्धाले थप चिन्तित बनाएको भन्दै उनले राजनीनामा दिएका हुन् । जेकब कोक्सन नाम गरेका ती अनुसन्धानकर्ताले सामाजिक सञ्जाल एक्समा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →