कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
झापा । कन्काइ नगर अस्पताललाई अन्तर्राष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →