इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (फोटो फिचर)
काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया पुन्ही) को पाँचौँ दिन वसन्तपुरस्थित श्वेतभैरव (हाथु द्यः) को मुखबाट बगाइएको जाँडको प्रसाद ग्रहण गर्न महिलाहरूको निकै ठुलो भीड लागेको छ। भैरवको मुखबाट ‘हाथु हायेकेगु’ (जाँड–रक्सी बगाउने)
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →