कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाललाई पहिलो पदक
काठमाडौँ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा पदक जित्न सफल भएको छ । कजाखस्तानको अस्तानामा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाली विद्यार्थी सिद्धान्त चतुर्वेदीले कांस्य पदक जितेका हुन् । सन् २०२६ अगस्ट ७
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →