THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 20 September 2026
← सबै समाचारमा फर्कनुहोस्

प्रधानमन्त्रीले भेटिरहनुपर्छ गुप्तचर, तर भेट्दैनन्

भोटेकोशीको बाढी होस् या कप्तानगञ्जको सामुदायिक तनाव, कुनै पनि खाले विपद्मा गुप्तचरको भूमिका अझ बढी हुन्छ । काउन्टर इन्टेलिजेन्स हेर्ने इकाइसमेत नभएको देशमा अझै बढ्ता संवाद हुनुपर्छ । तर के सरकारको चासोमा यो संवेदनशील निकाय छ त ?
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →