पोखरामा जग्गाको कित्ताकाट खुल्यो, वर्गीकरणको काम सकियो
पोखरा। पोखरा महानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाट सुरु गरेको हो । योसँगै पोखराका ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको कित्ताकाट खुलेको छ । महानगरले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →