बाढीमा बेपत्ता आफन्तको खोजीमा अस्पताल चहारिरहेका परिवार
काठमाडौँ । भोटेकोशी, त्रिशुली र आसपासका क्षेत्रमा आएको भीषण बाढी र पहिरोले देशलाई नै स्तब्ध बनाएको छ । विपत्तिले भौतिक संरचना मात्रै ढालेन, अनगिन्ती परिवारका खुसी र सपनाहरू पनि एकाएक बगायो । बाढी–पहिरोपछि बेपत्ता भएकाको खोजीमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →