पानीसमेत बन्द गरेर सुकुमबासीमाथि राज्यको अल्टिमेटम
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र अर्थात् होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बागमती नदी किनारका विस्थापित सुकुमबासी परिवारहरू यतिबेला गम्भीर संकट र त्रासमा छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →