अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार
वासिङ्टन डिसी । अमेरिकामा यस वर्ष दादुरा रोगका पुष्टि भएका संक्रमितको संख्या तीन हजार नाघेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहीबारसम्म देशभर तीन हजार १ सय ३४ जनामा दादुरा पुष्टि भएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →