ललितपुरको बोजेपोखरीमा हरिबोधिनी एकादशीको उल्लास
ललितपुर । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा ललितपुरस्थित बोजेपोखरी मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ। वर्षभरि आउने २४ वटा एकादशीमध्ये सबैभन्दा ठूलो मानिने यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र भक्तिका साथ मनाउँदै
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →