THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि शव अस्पतालमै

लमजुङ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा मस्र्याङ्दी गाउँपालिका–३ की २३ वर्षीया सोविता मिजारको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ । आर्थिक...

फ्लाई दुबईको विमानमा भएको के थियो ?

तेल अभिभ । बुधबार बिहान दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको व्यावसायिक यात्रुवाहक विमान साउदी अरबमा अवतरण गरिएको छ। उडानकै क्रममा पाइलटहरूबिच विवाद...

स्थानीय चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गाउँभर जमिनमा धाँजा फाटेपछि... (तस्बिरहरु)

हेटौँडा । निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएर भासिन थालेपछि बस्ती जोखिममा परेको छ। करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको...

ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममा

काठमाडाैँ। ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनो महासागर क्षेत्रमा बढी रहेको उष्णताको प्रकरणबाट आएको गम्भीर खडेरी र बाढीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बाल...

सभापति चयन गर्न ‘हिमालमा जलवायु परिवर्तन तथा विपद् सम्बन्धी संसदीय विशेष समिति’ को पहिलो बैठक बस्दै

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न गठित ‘संसदीय विशेष समिति’ को पहिलो बैठक...

‘मुस्ताङ ७२ घण्टादेखि अन्धकारमा छ, सरकार किन मौन?’

गौचनले म्याग्दीको दाना सबस्टेसनमा पुगेको क्षति र ३३ केभी प्रसारण लाइन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा मुस्ताङमा करिब ७२ घण्टादेखि विद्युत् आपूर्ति अवरुद्ध रहेको बताए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप, क्षेत्रीय सभापतिका उम्मेदवारसहित कार्यकर्ता घाइते

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।

प्राकृतिक खेतीसम्बन्धी तालिमका लागि ५० जना अधिकारी भारत प्रस्थान

काठमाडौँ । नेपालका ५० जना अधिकारी सम्मिलित टोली प्राकृतिक खेतीसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रमका लागि भारत प्रस्थान गरेको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका अनुसार भारत सरकारको...

डुम्रे-बेसीशहर-चामे सडक पर्सीसम्म खुलाउने तयारी

डुम्रे-बेसीशहर-चामे सडकअन्तर्गत बेसीशहर-चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु भएको छ।

बेलायतमा तेस्रो काव्य-सन्ध्या, ८ कविले सुनाए कविता

एल्डरसट। बाँसुरीको मधुर धुनसँगै आठ कविले दुई दर्जनभन्दा बढी कविता वाचन गर्दै बेलायतको एल्डरसटमा तेस्रो काव्य-सन्ध्या सम्पन्न गरेका छन्।साहित्य सङ्गालो बेलायतको आयोजनामा शनिबार भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जापानमा स्थायी बसोबासको शुल्क १२ गुणाभन्दा बढीले वृद्धि

टोकियो । जापानले विदेशी नागरिकका लागि आप्रवासनसम्बन्धी विभिन्न शुल्कमा भारी वृद्धि गरेको छ। नयाँ शुल्क १ अक्टोबर २०२६ (असोज १५) देखि लागू हुनेछ। सबैभन्दा...

एसियाडमा पदक जितेका तेन्जिङसहित कराँते टोली स्वदेश फिर्ता

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जिताएका कराँते खेलाडी तेन्जिङ शेर्पासहितको नेपाली कराँते टोली स्वदेश फर्किएको छ । जापानको...

वडामै पुगेर नागरिकता वितरण भएपछि स्थानीय दङ्ग

चितवन । राप्ती नगरपालिका–१३, कालीटार र वडा नं १२, यौरालीटारको वडा कार्यालय परिसबाटै नागरिकता वितरण गरिएपछि स्थानीयवासी खुसी भएका छन्। जिल्ला प्रशासन कार्यालय, चितवनले...

महासंघमा अध्यक्ष अञ्जन श्रेष्ठको ६ महिना : विधान मिच्दै मनपरीतन्त्र

काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्व सम्हालेको करिब ६ महिना पुग्न लागेको छ । असोज २४...

वेस्ट बैंकमा मारिएका अमेरिकी र इजरायली हिरासतमा रहेका बालबालिकाबारे रिपोर्ट माग्ने प्रस्ताव अमेरिकी सिनेटद्वारा अस्वीकृत

वासिङ्टन डिसी । अमेरिकी सिनेटले कब्जा गरिएको वेस्ट बैंकमा नौ जना अमेरिकी नागरिकको हत्या र इजरायली सैन्य हिरासतमा प्यालेस्टिनी बालबालिकामाथि भइरहेको दुर्व्यवहारबारे राष्ट्रपति डोनाल्ड...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवाद वा सम्पर्क नगरेको आरोप

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरएन राईले त्रिपुरेश्वरमा केही दिनअघि बसमा भएको आगलागी घटनामा पीडित भएका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म कुनै...

प्रमुख प्रतिपक्षी कांग्रेसले माग्यो पूर्व प्रधानन्यायाधीश राणाको पक्राउबारे कानुनी आधार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने कानुनी आधारमागेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा...

विपक्षीले संसद्‌मा फेरि उठाउने थाले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विषय

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विषय फेरि उठाउन थालेका छन् ।

कोरला नाका खुलाउन कहाँ कसरी हुँदैछ काम ?

१४ असोज, काठमाडौं । पछिल्लो वर्षा र बाढीपहिरोले सञ्चालनमा रहेको नेपाल–चीन नाका कोरला बन्द भएको छ । यससँगै नेपाल र चीनको अन्तर्राष्ट्रिय व्यापार ठप्प...

गीत विवादमा फसेपछि साइबर ब्यूरो पुगे खेम सेन्चुरी, उजुरीकर्तासँग छलफल जारी

काठमाडौँ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा मुछिएको छ । बाहुन सम्प्रदायलाई होच्याएको भन्दै उजुरी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।