बाढी प्रभावितको उद्धार,राहत र पुनर्स्थापनामा उच्च प्राथमिकता आवश्यक : विद्यादेवी भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार र राहतसँगै विस्थापित तथा प्रभावित परिवारको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने बताएकी छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →