THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026

बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु

१२ कात्तिक, काठमाडौं । प्युठानमा आफ्नै घरमा राखिएको बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने शिवलाल थापाको छोरा...

न्यायाधीशमाथि प्रश्न उठ्दा उन्मुक्ति होइन, आत्मपरीक्षण र छानबिन जरुरी

काठमाडाैँ। नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश हरिप्रसाद फुयाल सम्बन्धमा कात्तिक १२ गते सार्वजनिक भएका समाचारले न्यायपालिकाको निष्पक्षता, न्यायिक आचरण,...

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान

१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो ।

‘कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आयो, अब देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको मूल जिम्मेवारी अब युवा पुस्तामा आएको भन्दै कांग्रेससँगै सिङ्गो देशलाई बलियो बनाउने अभियानमा लाग्न नवनिर्वाचित नेतृत्वलाई आह्वान...

पोखरामा कात्तिक १४ देखि ११औँ राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता

प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित सातवटै प्रदेशका महिला तथा पुरुष टोलीले प्रतिस्पर्धा गर्ने गण्डकी प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले जानकारी दिए।...

बंगलादेशमा नेपाल प्रवर्द्धन

मेलाले पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारसँगै सम्भावित पर्यटकलाई नयाँ गन्तव्य छनोट गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन सम्मानीत

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले स्वागत तथा सम्मान गरेको छ। भरतपुर–१२,...

अब किसानका खेतसम्म पुग्नेछन् भाटभटेनीका ईभी, भान्सामै ताजा तरकारी

काठमाडौंँ । नेपालको खुद्रा व्यापारको क्षेत्रमा सबैभन्दा ठुलो र प्रतिष्ठित नाम हो, भाटभटेनी सुपरमार्केट । लामो समयदेखि नेपाली उपभोक्ताको पहिलो रोजाइ बनिरहेको यस डिपार्टमेन्ट...

आईजीपीले बोलाएको आकस्मिक पीसीसी बैठक सकियो

काठमाडौँ। प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीले आकस्मिक रुपमा बोलाएको प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीससी) बैठक सकिएको छ। बिहीबार मध्यान्ह ३ बजेदेखि नक्सा स्थित प्रहरी...

प्रहरी हेडक्वाटरमा ५ घण्टादेखि पीसीसी बैठक जारी, उठ्यो संगठनविरुद्ध प्रहार भएको प्रसंग

प्रहरीभित्रको एकता कायम राख्नुपर्ने भन्दै नेतृत्वविरुद्ध भएका प्रहारमा सबै प्रहरी अधिकारी एकजुट हुनुपर्ने भन्दै छलफल भएको हो ।

‘५-७ जना न्यायाधीश माझ इनमले महाभियोगको खतरा नहुने आश्वासन दिएका थिए’

इनम सापकोटासँग सम्पर्क गरेको भनी नाम जोडिएपछि संवाददाताहरूसँग प्रस्तुत भएका न्यायाधीश हरि फुयालले आफूले कुनै सेटिङ नगरेको र मुद्दा प्रभावित नपारेको जिकिर गरेका छन्...

कृष्णनगरमा २२ लाखभन्दा बढीको यौन खेलौना बरामद

कपिलवस्तुको कृष्णनगरबाट २२ लाख ९२ हजार १०० रुपैयाँ मूल्य बराबरका ७७६ थान यौन खेलौना तथा १ हजार ४७६ थान चार्जर बरामद भएका छन्।...

छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह

हवाई टिकट लिइसकेका श्रमिकलाई उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि नै आवश्यक कागजात सहित अनलाइन माध्यमबाट पुन: श्रम स्वीकृतिका लागि आवेदन दिन विभागले आग्रह गरेको...

कांग्रेसको पहिलो बैठक : चियापान होइन बाढीपीडितको राहतमा जुट्ने, चार–चार महिनामा कामको समीक्षा गर्ने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पार्टीलाई नतिजामुखी र जनउत्तरदायी बनाउने गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा नवनिर्वाचित...

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ ।

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै ‘होमस्टे’

मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ।...

SF

हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण

हिमनदीबाट बग्ने धेरै खोलाले वायुमण्डलमा कार्बन डाइअक्साइड थप्नुको सट्टा हावाबाटै यो ग्यास सोसिरहेका हुन सक्छन्।

कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता, को कति नम्बरमा ?

बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले वरीयता तोकेको हो।...

सार्वजनिक ऋण नाघ्यो ३० खर्ब, प्रत्येक नेपालीको भागमा १ लाख ऋणभार

चालु आर्थिक वर्ष पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर...

शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अर्वन चक्रवात प्रभावका कारण मौसममा...

युक्रेनको रेल स्टेसनमा रुसी आ’क्रमणबाट १३ जनाको मृ’त्यु

युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको छ।...

अनसन बस्न इलाम पुगे गोविन्द केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र पूर्वाधारविनै चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति...

निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई

काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको नाम अद्यावधिक गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ...

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।