नेपाली कांग्रेसले सदस्यता अद्यावधिकको समय ४ दिन थप्यो
महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले यही भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि चार दिन सदस्यता अद्यावधिकको समय थपिएको जानकारी दिए ।
सारांश लम्बाइ: ~24 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →