बंगलादेशमा फेरि हिंसा भड्कियो, अवामी लिगका कार्यकर्ताको हत्या
बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा आइतबार फेरि हिंसा भड्किएको छ । विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्तासँग भएको झडपमा अवामी लिगका एक युवा कार्यकर्ताको हत्या भएको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →