THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
SF
सेतोपाटी

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ।

उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा परेर...

बिपी राजमार्गको धुलिखेल - दाप्चा खण्ड विस्तारको लागि तयार

काभ्रेपलाञ्चोक, असोज १८ - बिपी राजमार्गको धुलिखेल - दाप्चा खण्ड चौडा गर्ने तयारी गरिएको छ, सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको...

मकवानपुरको जुरिखेतमा जिप दुर्घटना

२ भदौ, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ...

SF

ओमानमा बम हान्ने ट्रम्पको धम्की

अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गर्दै स्ट्रेट अफ हर्मुज खोल्ने प्रयास गरिरहँदा ट्रम्पले उक्त धम्की दिएको बिबिसीले जनाएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...

जंगलका मौन शिक्षक

सबै बिरुवालाई एउटै वातावरण फाप्दैन; कोही उज्यालोमा हुर्कन्छन् त कोही छहारीमा। बिरुवाको यस्तो आनीबानी र प्रकृतिको विज्ञान बुझेर गरिने वन व्यवस्थापनले मात्रै जैविक विविधता...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पत्र

जय नेपाल! जवाहरलाल नेहरूले आफ्नी १३ वर्षीया छोरी इन्दिरा गान्धीलाई जन्मदिनको अवसरमा जेलबाट एउटा प्रेरणादायी पत्र लेखेका थिए। भौतिक उपहार दिन नसके पनि उनले...

पूर्वाधारमन्त्रीको तुफानी जिल्ला भ्रमण, साढे चार महिनामा पुगे ५५ जिल्ला

मन्त्री लम्सालले सुरूआती चरणमा प्रहरी मार्फत निर्माण व्यवसायीलाई उठाएर मन्त्रालय ल्याउने र सचिवालयमार्फत बयान लिने काम गराउँदै आएका थिए । पछिल्लो समय भने उनले...

सरकारले औद्योगिक सुरक्षा बलको योजना बनाउँछ, औद्योगिक क्षेत्रहरूलाई ‘शान्ति क्षेत्रहरू‘ घोषणा गर्दछ

सरकारले एक निजी लगानी संरक्षण र प्रवर्द्धन रणनीति तयार गरेको छ जसमा औद्योगिक सुरक्षा बल स्थापना गर्ने र आवास क्षेत्रहरू घोषणा गर्ने प्रावधानहरू समावेश छन्...

उपचार नपाएर छटपटाउँदै बिरामी : तर राज्यले छुट्याइदिएको शैय्या प्रयोगविहीन

काठमाडौँ । विपन्न, असहाय र बेवारिसे नागरिकका लागि सरकारले देशभरका अस्पतालमा तीन हजारभन्दा बढी शय्या ‘निःशुल्क’ छुट्याएको छ । तर, बिरामीका लागि यो सुविधा...

इटाली र युगान्डाले ओडीआई विश्वकप छनोटको प्लेअफ खेल्ने पक्का

२ भदौ, काठमाडौं । इटाली र युगान्डाले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेका छन् । तान्जानियामा जारी आईसीसी...

SF

बुढानीलकण्ठमा एनएसओ चाइनाको सम्पर्क कार्यालय उद्घाटन

नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको एनएसओ चाईनाको सम्पर्क...

लन्डनका धावक सन्तोषलाई ‘आइरनम्यान लिड्स’ मा सफलता

लन्डन निवासी धावक सन्तोष राईले 'आइरनम्यान लिड्स' प्रतिस्पर्धामा सफलता प्राप्त गरेका छन् । आइतबार भएको प्रतिस्पर्धामा राईले आफ्नो उमेर समूहमा दोस्रो र समग्रमा ५१औँ...

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन्...

सेवाग्राहीको घुइचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ...

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा...

उपसभामुख रूबीले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी, यस्तो छ आरोप

ललितपुर प्रहरी परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीका अनुसार यो विषय साइबर अपराधसँग सम्बन्धित छ। उनले नागरिकसँग ‘साइबरमार्फत मानमर्दन भयो भन्ने खालको जाहेरी आएको...

ओमानमा बम हान्ने ट्रम्पको धम्की  

स्ट्रेट अफ होर्मुज खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच अलग–अलग प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो धम्कीले क्षेत्रीय कूटनीतिमा थप तनाव उत्पन्न गर्नसक्ने चिन्ता छ...

SF

तीन मिनेटमै ९०० कर्मचारी बर्खास्त गर्ने सिइओको कथा

उनले अरू कर्मचारीलाई कम्पनीको आन्तरिक सन्देश प्रणालीमा 'के भइरहेको हो' भनेर सोध्न थाले। तर त्यत्तिकैमा कम्प्युटरको पहुँच बन्द भयो। कम्पनीको फोन चलेन। इमेल पनि...

यी मान्छेले खानै हुन्न ड्र्यागन फ्रुट

काठमाडौं । ड्र्यागन फ्रुटका अनेक फाइदा छन् । पछिल्लो समय स्थानीय स्तरमा खेती हुन थालेपछि बजारमा यसको भाउ पनि घटेको छ । धेरैले यसलाई...

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असोज १८ प्रतिनिधिसभा अन्तर्गतका पाँचवटा संसदीय समितिले मंगलबार विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । कृषि र...

इन्फान्टिनोको योजनाको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ।...

SF

किशोर श्रेष्ठको रिटमा सर्वोच्चले भन्यो- समाचार प्रकाशनकै आधारमा थुनामा राख्न मिल्दैन

न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सोमबार पत्रकार श्रेष्ठलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको नाममा परमादेश जारी गरेको हो।