लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७८० मिलिग्रामसहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोतिबहादुर रोकायलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । अस्थायी प्रहरी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →